विषादी सेवनबाट एकको मृत्यु
२०८१-०७-२९
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७,
मनहरी बजार बस्ने वर्ष अन्दाजी ६३ को बाघसिंङ स्याङतानले धानमा हाल्ने नाम नखुलेको
बिषादी सेवन गरी बिरामी भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर अस्पताल लगिएकोमा
उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।