भर्याङबाट लडी एकको मृत्यु
२०८१-०७-२४
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, रावल टोल बस्ने ७५ वर्षीया कान्छी तामाङ आफ्नै घरको भर्याङबाट लडी टाउकोमा चोट लागी उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।