प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडि मृत्यु

२०८१-०७-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर  महानगरपालिका-११, नौरङगे बस्ने वर्ष ६८ कि लक्ष्मी थापा आफै घरमा एक्कासी लडी उपचारको लागी भरतपुर सरकारी अस्पतालमा निजको छोरी सुस्मिता थापाले ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार