प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-०९-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१९ स्थित एक महिलाको बिषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने सोहि स्थित बस्ने खम बहादुर गुरुङ को श्रीमती २८ वर्षीय बिमला गुरुङ रहेकी छिन् । निज आफ्नै घरमा कोहि नभएको बेला बिषादी सेवन गरी असक्त अवस्थामा निजको श्रीमानले देखी उपचारको लागी नया मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा निज बिमला गुरुङको मृत्यु भएको हो ।

यस घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।