लडि मृत्यु
२०८१-०६-१०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२०,
भिमनगर बस्ने वर्ष ५७ को राम बहादुर गुरुङ आफ्नै घरको बैठक कोठामा हिड्ने क्रममा
अचानक चिप्लिएर लड्दा टाउकोको पछाडी भागमा सामान्य भित्री चोट लागी निजको छोरा
जिवन गुरुङले उपचारको लागी पुरानो मेडिकल कलेजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु
भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।