प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०५-०८

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-८, कृष्ण मन्दिर स्थित बा ३९ प ९६३७ नम्बरको मोटरसाईकलमा सवार जिल्ला धादिङ धुनिवेशी नगरपालिका-८, बस्ने वर्ष २३ को अनिल तामाङ र जिल्ला काठमाण्डौं चन्द्रागिरी नगरपालिका-३, बस्ने वर्ष ३० को रनेश गोपाली लाई लागुऔषध ओसार प्रसार गरेको भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटिइ गई चेकजाँच गर्दा ५६५ क्याप्सुल ट्रमाडोल फेला परेको थियो । निजहरूलाई लागुऔषध औषधी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।