प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, पन्चकन्या गाउँपालिका-३, कुंवरटोल स्थित बस्ने कृष्ण बहादुर कुंवरको छोरी वर्ष अन्दाजी ११ की कुसुम कुवंर आफ्नै घरको पालीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार