प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी एकको मृत्यु

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-११, खरेलथोक स्थित बस्ने  पुर्णलाल श्रेष्ठको श्रीमती वर्ष २९ की कुशुम श्रेष्ठ आफ्नै घरको स्टोर रुमको फलामको रडमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार