प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८१-०४-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६, देवनगर बस्ने किसान बि.क.को छोरा वर्ष १८ को किस्मत बि.क. आफ्नै घरको आफु सुत्ने कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार