सिन्धुलीमा विषादी सेवनबाट एकको मृत्यु
२०८१-०४-०३
- A
- A-
- A+
सिन्धुली, गोलन्जोर गाउँपालिका-४,
माथिल्लो छेडा बस्ने घन बहादुर तामाङको श्रीमती वर्ष ३७ कि चमेली तामाङले आफ्नै घरमा
MILTHION
नामक विषादी सेवन गरी बिरामि भई सुतिरहेको अवस्थामा श्रीमानले देखी
उपचारको लागी जिल्ला अस्पताल सिन्धुली ल्याई थप उपचारको लागी भक्तपुर ईन्टरनेशनल
अस्पताल कौशलटार लगी उपचार गराई रहेकोमा निजको उपचारको क्रममा डाक्टरले मृत घोषणा
गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।