प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८१-०३-२७

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-७, चराचौर स्थित बस्ने वर्ष ३५ को राजेन्द्र माझी आफ्नै घरको फलामको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ आउँदै  गरेको ना ७ ख ६९१ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडी सिटमा सवार भई आएको जिल्ला चितवन राप्ति नगरपालिका-१२, तिरूवा बस्ने वर्ष अन्दाजी २७ को रोहित चेपाङको साथमा रहेको कालो झोलाबाट ७ किलोग्रम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।