प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने केदारनाथ लम्सालको श्रीमती वर्ष अन्दाजी ३२ सरला पौडेल लम्सालले आफ्नै घरको कोठामा सिलिङ पङ्खाको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार