प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

धादिङ निलकण्ठ नगरपालिका-१० नयाँगाँउ स्थित बस्ने हरीमान शाक्याको श्रीमती वर्ष अन्दाजी २८/२९ की चन्द्रावती शाक्य आफ्नौ घर नजिकै रहेको टाँकिको रुखमा डोरीको पसो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । उक्त घटनाको अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०७-१६

नुवाकोट, बिदुर नगरपालिका-४, बट्टार स्थित जगत बहादुर श्रेष्ठको घरमा डेरा गरि बस्ने वडा-९, डिबजार घर भएको वर्ष अन्दाजी ३४ को सन्तोष सार्की र निजको भाई सोहि बस्ने वर्ष अन्दाजी ३२ को बसन्त सार्किले लागुऔषध सेवन गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई निजहरु बसेको कोठामा खानतलासी गर्दा कोठाबाट TRAMADOS HYDRO CHLORIDE CAPSOLES नामक लागुऔषध ७७ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको २२ पत्ता, SPASMO नामक लागु औषध १३५ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको ३२ पत्ता फेला परेको थियो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।