विषादी सेवनबाट एकको मृत्यु
२०८१-०२-२४
- A
- A-
- A+
मकवानपुर,
हेटौंडा उपमहानगरपालिका-७, न्युरेनी बस्ने वर्ष अन्दाजी ५९ को दिपक थापाले आफ्नै
घरमा नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी हेटौंडा अस्पताल
ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।