झुण्डी मृत्यु
२०८१-०२-१५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा
उपमहानगरपालिका-९ पशुपतीनगर बस्ने सानो भाई कार्कीको छोरा वर्ष अन्दाजी २१ को सुयोग
कार्कीले आफ्नै घरको सुत्ने कोठाको सिलिङ पङखामा सलको पासो लगाई झुण्डीको अवस्थामा
फेला परि निजको बुवा आमाले देखि तत्काल पासो खोलि निजलाई औषधि उपचाको लागी हेटौंडा
अस्पताल ल्याएकोमा निज सुयोग कार्कीको उपचारको क्रममा मृत्यु भएको । यस घटना
सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।