सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु
२०८१-०१-२७
- A
- A-
- A+
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९, सुकुटे
बिच रिसोर्ट भित्र सरसफाई काम गर्ने जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका-२, घर भई सोही होटलमा सरसफाईको काम गर्दै आएकी २० वर्षीया मनिषा चौलागाई होटल भित्रकै आफु सुत्ने कोठाको छानोको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी अचेत अबस्थामा
निजकै श्रीमानले देखी तत्काल पासो काटि उपचारको लागी सुनकोशी गाउँपालिका-७, खाडीचौर स्थित
सदाबहार अस्पताल लगिएकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान
कार्य भईरहेको छ ।