बिषादी सेवनबाट एकको मृत्यु
२०८०-१२-२८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-५,
स्वामीचोक बस्ने वर्ष २१ को अबिशेक कोईरालाले नाम नखुलेको बिषादी सेन गरी बिरामी
भई पुरानो मेडिकल कलेज भरतपुरमा ल्याई उपचार गराई रहेको अवस्थामा निजको मृत्यु
भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।