चितवन र रामेछापमा मानिस झुण्डी मृत्यु
२०८०-१२-२२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१९, रानी पोखरी स्थित बस्ने ६२/६३ वर्षीय खेम बहादुर गुरुङ आफ्नै गोठ घरको कडिमा गम्साको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, लिखु तामाकोशी गाउँपालिका-७, ढ्याङ्ग्रे बस्ने अन्दाजी ६९ वर्षीया भु माया आले मगर आफ्नै घर नजिक रहेको गोठको बलोमा पटुकाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।