विषादी सेवनबाट एकको मृत्यु
२०८०-१२-१९
- A
- A-
- A+
मकवानपुर, ईन्द्रशरोवर गाउँपालिका-४, फाखेल स्थित बस्ने अन्दाजी ४६ वर्षीया निर्मला लामाले तरकारीमा छर्ने ( ROGAR) नामक किटनाशक विषादी सेवन गरी बिरामी भई उपचारको लागि मनमोहन स्मृति सामुदायिक अस्पताल काठमाण्डौं लगेकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।