सिन्धुलीमा विषादी सेवनबाट एकको मृत्यु
२०८०-१२-०६
- A
- A-
- A+
सिन्धुली,
तिनपाटन गाउँपालिका-८, भदौरे बस्ने नर बहादुर सार्कीको श्रीमती अन्दाजी वर्ष ४० की
शोभा सार्कीले आफ्नो घर भन्दा अन्दाजी ३० मिटर दक्षिण तर्फ रहेको आफ्नै बारीको
खोल्सीमा मेटासिट नामक विषादी सेवन गरी अशक्त अवस्थामा निजको श्रीमान र छोराले
फेला पारि उपचारको लागि ट्रमा सेन्टर मुजेलिया जनकपुरमा लगि उपचार भईरहेकोमा
उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।