काभ्रेमा एक पुरूषको मृत्यु
२०८०-१०-१२
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-६,
बुडोल स्थित सैलेश अधिकारीको घरमा बिहान देखी गाँजा खाई बसेको ३ जना मानिसरू मध्य जिल्ला
काभ्रे पाँचखाल नगरपालिका-६, बस्ने वर्ष २२ को सलिन दनुवार बेहोस भई उपचारको लागी सिरमेमोरीयल
अस्पताल बनेपा लगेकोमा अस्पताल पुर्याउँदा निजको मृत्यु भएको । निज सलिन दनुवारको
साथीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।