प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

डुबी मृत्यु

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-७ स्थित रहेको खोल्सामा डुबी मानिसको मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-७ घर भई हाल राप्ती नगरपालिका-७ बस्दै आएका ४० वर्षीय विशाल चेपाङ रहेका छन् । निज सोहि खोल्साको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । उक्त लाश स्थानियले देखि प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीको घट्नास्थल प्राम्भिक अनुसन्धानले निजको मृत्यु सोहि पानीमा डुबेर भएको भन्ने कुरा पत्तालागेको हो ।

घट्नास्थल मुचुल्का सहित प्रहरीले घट्ना बारे थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।