मकवानपुरमा विषादी सेवनबाट एकको मृत्यु
२०८०-०९-२२
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७, गोलघर स्थित बस्ने अन्दाजी २१ वर्षीया सुस्मिता गौतमले MILQUAT नामक बिषादी सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको र पुरानो मेडिकल कलेज भरतपुरबाट थप उपचारको लागी काठमाण्डौ मेडिकल कलेजमा लगी उपचार भईरहेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।