घाँटीमा आफैले सल कसी मृत्यु
२०८०-०९-१९
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-६, बछौली चोक बस्ने वर्ष अन्दाजी १६/१७ की गरिमा महतो आफ्नै घरमा घांटीमा आफैले सल कसी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।