विषादी सेवनबाट एकको मृत्यु
२०८०-०८-२७
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२६, सिमरी बस्ने अन्दाजी ४६ वर्षीया यम कुमारी महतोले (CELPHOS) सेल्फस नामक विषादी सेवन गरी बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।