प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा साईकलबाट लडी एकको मृत्यु

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-८, बरपिपल टोल स्थित साईकलमा पाउरोटी बेच्दै हिड्ने क्रममा जिल्ला बारा, महागढिमाई नगरपालिका-१ स्थायी घर भएका अन्दाजी ५० वर्षीय बुधन पण्डित साईकलबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको प्र.१.-०१-००१ ख ३६७३ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा निलो झोला भित्र रहेको ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । उक्त बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका-७, घर भई हाल बिराटनगर महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी १८ को आश नारायण चौधरीले ल्याएको भनी खुल्न आएको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।