मानिस झुण्डी उपचारको क्रममा मृत्यु
२०८०-०७-२८
- A
- A-
- A+
चितवन
भरतपुर महानगरपालिका-१४ शुन्दर बस्ति बस्ने वर्ष अन्दाजी ५४/५५ को खड्क बहादुर
थापा आफ्नो घर नजिक रहेको बकाईनोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा
निजको श्रीमतिले देखि पासो काटि उपचारको लागि भरतपुर सरकारी अस्पतालमा ल्याएकोमा उपचारको
क्रममा मृत्यु भएको छ । उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको छ ।