नुवाकोटमा विषादी सेवनबाट एकको मृत्यु
२०८०-०७-१३
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-१२, खत्री गाउँ बस्ने ६० वर्षीया विष्णु माया भुजेल आफ्नै घर देखी अन्दाजी ७०० मिटर पूर्व पर्ने पिपलको चौतारामा मुसा मार्न प्रयोग गर्ने (Rat Poison) नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।