चितवनमा करेन्ट लागी एकको मृत्यु
२०८०-०७-१२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६, कामना टोल बस्ने २२ वर्षीय पवन मल्ल आफ्नै घरमा साउण्ड सिष्टम जोड्ने क्रममा बिजुलीको तार सर्ट भई एक्कासी करेन्ट लागी गम्भिर घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।