चितवनमा बिषादी सेवनबाट एकको मृत्यु
२०८०-०६-१०
- A
- A-
- A+
चितवन,
खैरहनी नगरपालिका-३, गोठश्वर बस्ने अन्दाजी वर्ष २३ को एनिस कार्कीले ठण्डर नामक
बिषादी सेवनगरी बिरामि भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा उपचारको
क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।