बिषादी सेवनबाट मानिसको मृत्यु
२०८०-०६-०५
- A
- A-
- A+
मकवानपुर थाहा नगरपालिका-४, नायाणझ्याउ
स्थित बस्ने वर्ष अन्दाजी ३४ को मनिकलाल पाख्रिनले नाम नखुलेको बिषादी सेवन गरी बिरामी भई उपचारको लागि पालुङ अस्पताल पठाएको र
थप उपचारको लागि मनमोहन मेमोरियल अस्पताल
काठमाडौ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य
भईरहेको छ ।