उपचारको क्रममा एकको मृत्यु
२०८०-०५-१६
- A
- A-
- A+
मकवानपुर हेटौडा उपमहानगरपालिका-१५,
पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत रहेको संसारी पुल मुनी हाल नाम थर वतन नखुलेको वर्ष
अन्दाजी ४०/४५ को तराई बासी जस्तो देखिने पुरुष व्यक्ति पुल मुनि लडि बिरामी भएको छ
भन्ने खबर स्थानियले ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जानकारी गराए
पश्चात यस कार्यालयबाट टोली खटिगई उद्धार गरी उपचारको लागी हेटौडा अस्पताल पठाएकोमा
उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनाको अनुसन्धान कार्य भईरहेको छ ।