चितवनमा एकको मृत्यु
२०८०-०४-३२
- A
- A-
- A+
देश भारत बेतिया
जिल्ला लौरीयाथाना घर भई हाल जिल्ला चितवन रत्ननगर नगरपालिका-१३, अमिलिया बस्ने मोहमद
सायब को श्रीमती अन्दाजी वर्ष २५/२६ कि रुक्सना खातुन अचानक बिरामी भई निजको
श्रीमानले उपचारको लागि बकुलहर सरकारी अस्पताल टांडीमा ल्याईएकोमा निजको ल्याउने
क्रममा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।