प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अचानक बिरामी भई एकको मृत्यु

२०८०-०४-२४

  • A
  • A-
  • A+
Share

काभ्रेपालाञ्चोक बनेपा नगरपालिका-६, गोदामचोक स्थित डेरागरी आफ्नै मोटरसाईकल ओर्कशप खोली काम गर्दै आएको वर्ष २० को गुड्डु कुमार साह (घर भारत शिवहर बिहार ) ओर्कशपमा काम गर्दै गर्दा एक्कासी छाती दुख्यो भनी उपचारको लागी निजको फुपुको छोरा दाजु नाता पर्ने वर्ष २५ को सुबोध कुमार साहले शिरमेमोरियल अस्पताल तर्फ लैजाने क्रममा बाटो मानै मृत्यु भएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।