धादिङमा मानिस रूखबाट लडी मृत्यु
२०८०-०४-१३
- A
- A-
- A+
धादिङ, गंगाजमुना गाउँपालिका-४, गुम्दी बस्ने ४१ वर्षीय शम्भु अधिकारी आफ्नै बारीमा चिलाउनेको रूखमा अरिङ्गाल पोल्ले क्रममा रूखबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल, धादिङ ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।