टिफर दुर्धटना भई उपचारको क्रममा मृत्यु
२०८०-०४-०४
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-४,
स्थित पाँचखालबाट ० किलो तर्फ जादै गरेको बा २ क ३७६९ नम्बरको खाली टिफर र बिपरीत
दिशाबाट आउदै गरेको बा .प्र.०१-००४क १४७८ नम्बरको लोड टिफर एक आपसमा ठक्कर खादा बा
२ क ३७६९ नम्बरको टिफर चालक रामेछाप दोरम्बा गाउँपालिका-१ बस्ने वर्ष ३८ को मियौ
लामा घाईते भई उपचारको लागी धुलिखेल अस्पतालमा पठाईएकोमा निजको उपचारको क्रममा
मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।