प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङः- मानिस मृत अवस्थामा फेला

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

कार्तिक २५, धुनिबेशी नगरपालिका-१ डाडांगाउँ बस्ने वर्ष ६० की तिर्थमाया तामाङ आफ्नै घरको बरन्डामा मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार