चितवनमा रूख ढली लागेर एकको मृत्यु
२०८०-०३-२३
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१, रामनगर स्थित हाईवे सडक छेउमा ठेलामा चिया पसल संचालन गर्दे आएकी ३४ वर्षीया आरती नहर्कीलाई सुकेको रूख ढलेर निजलाई लाग्दा घाईते भई उपचारको लागी सरकारी अस्पताल पाठईएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।