विषादी सेवनबाट एकको मृत्यु
२०८०-०३-०९
- A
- A-
- A+
काभ्रे, पाचँखाल नगरपालिका-१२, आपँघारी बस्ने ६५ वर्षीय माईली दनुवारले अर्गानिक फसफोरस नामक विषादी सेवन गरी उपचारको
लागी धुलिखेल अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटनामा थप
अनुसन्धान कार्य भईरहेको ।