चितवनमा झुण्डिएर एक महिलाको मृत्यु
२०८०-०२-३२
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-८ बस्ने २६ वर्षीया सुस्मा श्रेष्ठ थापा आफ्नै घरको माथिल्लो तल्लामा टिनको ट्रष्टमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको दाईले देखी उक्त पासो काटी उपचारको लागी भरतपुर सरकारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहको छ ।