प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०२-२९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७ बस्ने ५१ वर्षीय धन बहादुर कामी आफ्नै घरको भर्‍याङ मुनी रहेको फलामको डण्डीमा बिजुलीको तार प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु
२०८२-०७-१३

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, लङगुरखोला बस्ने अन्दाजी २० वर्षीया धन बहादुर लामिछाने मगर साथीहरुसंग लङगुरखोलामा माछा मार्न भनी गएकोमा सो खोला नजिकै रहेको हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलिको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागी घाईते भई उपचारको लागी साथीहरू मिली लङगुरखोला आधारभुत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।