काभ्रेमा पौडी खेल्ने क्रममा डुवी मृत्यु
२०८०-०२-२७
- A
- A-
- A+
काभ्रे, भुम्लु गाउँपालिका-९,
बस्ने ज्याम्दी सुर्ता लामाको छोरा वर्ष ११ को सिम्पल लामा घर नजिकै रहेको चाखोलामा
पौडी खेल्ने क्रममा डुवी घाईते भई उपचारको लागी धुलीखेल अस्पताल ल्याईएकोमा
उपचारको क्रममा निजको मृत्यु भएको । यस
घटना क्रममा थप अनुसन्धान कार्य भईरहेको ।