विषादी सेवानबाट एकको मृत्यु
२०८०-०२-१५
- A
- A-
- A+
सिन्धुपालञ्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९,
जितपुर आरूबोट बस्ने ३२ वर्षीय राम भारती आफ्नै घरमा AVER
TOP नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का
सहित थप अनुसन्धान कार्य भईरहेको छ ।