प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ५० वर्षीय बिर बहादुर घलान बाह्र चकरी खोलामा डुबी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८३-०५-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, मानेडाँडा स्थित महेश मग्रातिको घरमा डेरा गरि बस्दै आएका हेटौंडा उपमहानगरपालिका-१७, हटिया घर भएको वर्ष अन्दाजी ३४ को संजय रोक्काले कोठाबाट लागुऔषध बिक्री बितरण गर्ने गरेको भन्ने सुचना प्राप्त हुन साथ प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट प्रहरी हवल्दार र इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट प्रहरी नायव निरीक्षको कमाण्डमा प्रहरी टोली खटिगइ निजको कोठामा चेकजाँच गर्दा बिस्तारा मुनि कपडाको थैलिमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ पलास्टिक सहित तौल गर्दा अन्दाजी २ ग्राम ८५० मिलि ग्राम फेला परेको परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय हेटौंडा, मकवानपुर पठाईएको ।