काभ्रेपलाञ्चोकमा विषादी सेवनबाट मानिस मृत्यु
२०८०-०२-०१
- A
- A-
- A+
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय माधव मैनाली आफ्नै घरमा तरकारीमा हाल्ने विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।