विषादी सेवनबाट एकको मृत्यु
२०८०-०१-२४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२१, पार्वतीपुर वस्ने वर्ष ४२ को शसिधर घिमिरे बिषादी सेवन गरि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना समबन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।