प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-३, क्याङसिङ स्थित बस्ने निमा शेर्पाको श्रीमती वर्ष अन्दाजी ४२ की पेम्बी शेर्पा आफ्नै घर भित्र भर्‍याङ्ग अड्याउने काठको बलोमा नाम्लोको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
१५० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-३१

मकवानपुर, भीमफेदि गाउँपालिका-२, भैसे चेकपोष्ट अगाडी प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अन्दाजी १५० किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ४१ को विर बहादुर तामाङलाई लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको । 

धादिङमा छुटा छुटै स्थानमा मानिस झुण्डी मृत्यु
२०८२-०५-३०

धादिङ, निलकण्ठ नगरपालिका-३, क्याम्पस चोक स्थित बस्ने वर्ष ३४ को रामचन्द्र श्रेष्ठ आफ्नै घरमा किरान पसल भित्र रहेको सिलिङ फ्यानको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, जोगि डाँडा स्थित बस्ने दिपक बि.क.को छोरी वर्ष अन्दाजी १५ की पुजा बि.क.ले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।