बिषादी सेवनबाट मृत्यु
२०८०-०१-२२
- A
- A-
- A+
धादिङ, ज्वालामुखी गाउँपालिका-७,
धारापानी स्थित बस्ने कृष्णा बहादुर बयलकोटीको छोरा वर्ष १९ को जित बयलकोटीले
कमाण्डो नामक मुसा मार्ने बिषादी सेवन गरी असक्त भई भरतपुर सरकारी अस्पतालमा लगेकोमा
उपचारको क्रममा मृत्यु भएको छ । यस
सम्बन्धमा मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।