नारायणी नदीमा शिशु मृत अवस्थामा फेला
२०८०-०१-२०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदीको किनारामा जमेको पानीमा ३/४ दिनको जस्तो देखिने नवजात शिशु (बालक) को शव रहेको छ भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली खटि गई अन्य अनुसन्धान कार्य भईरहेको छ ।