प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा भीरबाट लडी एकको मृत्यु

२०८०-०१-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२, बन्चरे बस्ने बर्ष-२ की आकांक्षा पहरी भीरबाट लडी गम्भिर घाईते भई उपचारको लागि NMC अस्पताल बीरगंज ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार